घनरस

ना. [सं.]

  1. आकाशबाट परेको पानी; जल।
  2. अरक; रक्सी।
  3. कपूर।
  4. हात्तीलाई लाग्ने एक प्रकारको रक्तरोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)