घनिघसाइ

ना. [सं. घन+घसाइ]

  1. चर्को मिहिनेत; कठोर परिश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)