घनिष्ठ

वि. [सं.]

  1. ज्यादै नजिकको; निकटको।
  2. खुब घना; बाक्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)