घनीभाव

ना. [सं.]

  1. गाढा हुनाको भाव; घनत्व, घनता।
  2. एकै ठाउँमा थुप्रो लाग्ने काम; केन्द्रीभूत भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)