घनीभूत

वि. [सं.]

  1. घना भएको; साह्रो; जमेको।
  2. केन्द्रीभूत।
  3. गाढा; बाक्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)