घन्चमन्च

ना. [√ घचमच]

  1. धेरै मानिसको ठेलमठेल; घचमच; घचारो; घुइँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)