घन्ट
ना. [सं. घन्टा]
- देवदेवीको पूजाआजा गर्दा हातले हल्लाई बजाइने रालो भएको बाजा; घण्टा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घन्टा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)