घन्टे

वि. [घन्ट+ए]

  1. घण्टजस्तो; घण्टका आकारको।
  2. सेतो वा रातो रङमा फुल्ने, घण्टजस्तो देखिने, एक प्रकारको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)