घन्टेसो

ना. [घण्ट+एसो]

  1. घाँटीको गिर्खो; गाँड।
  2. किलकिले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)