घपु

ना. ना. [अ.मू. घप्+उ]

  1. जुवामा गन्दै नगनी धेरै रुपियाँपैसा थाप्ने काम; घप्पु।
  2. थप्ने काम; थप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)