घप्प

क्रि.वि. [अ.मू. घप्+प]

  1. एकैपल्ट घोप्ट्याउने वा पोख्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)