घमन्डी

वि.

  1. घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)