घमाइलो
वि. [घाम+आइलो]
- लामो झरी वा बदली उघ्रिएर घाम लागेको; घाम लागेको; घाम लाग्ने भएको; पहारिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [घाम+आइलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)