घमास
ना. [सं. घर्मांश]
- वर्षाकालमा हावा नचल्दा हुने गुम्स्याहट; उकुसमुकुस हुने गर्मी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घर्मांश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)