घमाउनु

अ.क्रि. [घाम+आउ+नु]

  1. घामले बेसरी तात्नु; टट्टाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)