घमौरा

ना. [घाम+औरा]

  1. गर्मी याममा पसिनाबाट उछ्रने साना बिमिरा; गर्मीबाट छालामा आउने मसिना खटिरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)