घम्साघम्सी

ना. [√ घमासान]

  1. परस्परको लुछाचुँडी; मारामार; सङ्घर्ष; मुठभेड; ठुलो लडाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)