घरआँगन

ना.

  1. घर र आँगन; घरको आँगन।
  2. धेरै नजिकको ठाउँ; आँखाकै सामुन्नेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)