घर
ना. [प्रा.]
- गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ; गृह; आलय; भवन; निकेतन; निवासस्थान; आवास।
- खाना; कोठा (थर्की आदिको)।
- कुण्डलीमा ग्रहको आफ्ना राशिको स्थान।
- गृहस्थीको व्यवस्था; गृहस्थी।
- पतिगृह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)