घरजम
ना. [घर+जम्]
- घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर-गृहस्थी; गृहस्थाश्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घर+जम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)