घरजुवाइँ/घरज्वाइँ

ना. [घर+जुवाइँ/ज्वाइँ]

  1. ससुरालीमा बसेर जीविका चलाउने जुवाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)