घरपाला/घरपालुवावि. [घर+पाल]घरमा पालेको वा पालिने; घरेलु (पशुपक्षी आदि)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)घरपारुवा घरपाला/घरपालुवा मौरी