घरपाला/घरपालुवा मौरी
ना.
- घरका बारी, बगैँचा आदि ठाउँमा पालिने र चाकाबाट धेरै मह र थोरै मैन प्राप्त हुने एक प्रकारको मौरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)