घरफोरा
वि. [घर+फोरा]
- घरको भेद शत्रुलाई बताउने; घर बझाउने वा घरमा फुट ल्याउने।
- घर फोर्ने; चोरी गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [घर+फोरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)