घरपैँचो
ना. [प्रा. घर+पवेसो]
- नयाँ घरको प्रतिष्ठा; घरको वास्तुकर्म।
- बाहिरफेरको लिनुदिनु नभई घरैमा गरिएको पैँचो वा सापटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. घर+पवेसो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)