घरबारी

ना. [घर+बारी]

  1. घर र खेतीपाती; घर र घरवरिपरिको जमिन; गृहस्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)