घरबारी सन्न्यासी
ना.
- जोगी र जोगिनीबाट जन्मेको व्यक्ति; जन्मदेखि नै सन्न्यासी।
- घरबार गरी बसेको सन्न्यासी; गृहस्थ सन्न्यासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)