घरभँडुवा/घरभाँडा
वि. [घर+भँडुवा/भाँडा]
- घर-परिवारमा नचाहिँदा झमेला झिकेर घर भाँड्ने काम गर्ने; घरको मूली वा मालिकका अदबमा नरही जथाभाबी गरेर अरू जहानको मन बिगार्ने।
- त्यस्तो किसिमको मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)