घरभाडा
ना. [घर+भाडा]
- आफ्नो घर अरू कसैलाई निश्चित वा केही समयका लागि चलन गर्न दिएबापत पाइने बहाल; महसुल; किराया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घर+भाडा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)