घरभेटी
ना. [√ घरपट्टी]
- घरजग्गाको धनी; घरको मालिक; घरबेटी।
- भाडा तिरेर घरमा बस्नेहरूले घरधनीलाई भन्ने शब्द; घरपट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ घरपट्टी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)