घलेक
ना. [भो. ब.]
- गुरुङसेनीहरूले पिठिउँमा गादो जस्तै गरी भिर्ने कपडा।
- दौरा; पेटाङे (प. ने.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)