घल्चा

ना. [सं. घट+नेवा.चा]

  1. तामा, पित्तल आदिको एक हातले उचाल्न सकिने सानो गाग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)