घस्याङघुसुङ
ना. [अ.मू. घस्याङ्+अ (द्वि.)]
- काम नलाग्ने चिजबिज; रद्दी वस्तु वा खानेकुरो।
- हे. घसरपसर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. घस्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)