घस्यानी

ना. [घाँस+यानी]

  1. घाँस हुने ठाउँ; घाँस पाइने बारी वा खर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)