घाँच
ना.
- जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ।
- पहाडको फेदी; दुई डाँडाका बिच वा पुछारको सोतो जमिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)