घाँटी

ना.

  1. धडमाथि र शिरमुनि रहेको गोलाकार तथा लामो, भित्रबाट सास फेर्ने, बोल्ने र खाएको कुरा पेटमा पुर्‍याउने नलीहरू भएको अङ्ग; कण्ठ; गलो।
  2. गर्धन; घिच्रो।
  3. दुई पहाडका बिचको बाटो वा जमिन; छेडो; घाटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)