घाँटो

ना. [√ घाँटी]

  1. केराका काइँयाहरू लाग्ने ठुलो डाँठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)