घाँडो
ना. [सं. घण्ट]
- गाई, भैँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट।
- भाग्ने वा चोर बस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रो।
- झन्झटको काम वा वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घण्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)