घाँस
ना. [सं. घास]
- गाईबस्तुले आहारको रूपमा खाने झार, तृण आदि र रुख वा पोथ्राका पात, मुन्टा आदि हरियोपरियो चिज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)