घाँसी

ना. [घाँस+ई]

  1. घाँस काट्ने इलम लिएको मान्छे; घाँस काटेर बेची जीविका चलाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)