घाँसे

वि. [घाँस+ए]

  1. घाँस काट्ने र बेच्ने इलम लिएको।
  2. घाँसको; घाँससम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)