घाटी

ना.

  1. दुई पहाडका बिचको आवतजावत गर्ने जमिन वा बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)