घाटी मार्ग

ना.

  1. ठुलठुला पहाडका बिचमा नदीको पानी वा प्रवाहले काटेका ठाउँमा बनेको साँघुरो बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)