घाटे पाथी

ना.

  1. घाट लाग्ने खोलाका वरिपरिका गाउँमा माझीले वर्षको एक पटक घरैपिच्छे चन्दास्वरूप उठाउने एक पाथी अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)