घाटे दस्तुर

ना.

  1. घाटमा मुर्दा पोल्दा तिर्नुपर्ने दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)