घातक
वि. [सं.]
- घात गर्ने; मार हान्ने; प्रहार गर्ने।
- वध गर्ने; हत्यारो।
- बिगार गर्ने; हानिकारक (घातक विचार, घातक दृष्टि, घातक रोग इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)