घाती

वि. [सं.]

  1. घात वा प्रहार गर्ने; हान्ने।
  2. हत्या गर्ने; हत्यारो।
  3. नाश गर्ने; बिगार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)