घाप्से हाल्नु

अ.क्रि. टु.

  1. युवकयुवतीले एकले अर्कालाई प्रेमले भरिएका कुराले घोचेर भन्नु; मायाले छेडपेच हान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)