घाबन्दोबस्त

ना. [घा+बन्दोबस्त]

  1. शान्तिसन्धि वा सम्झौताको काम। (उदा.- नेपाल र भोटका बिचमा धेरैपल्ट घाबन्दोबस्त भएको थियो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)