घाम

ना. [सं. घर्म]

  1. सूर्यको तापयुक्त प्रकाश; सूर्यको राप; धूप।
  2. सूर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)